४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सिद्धार्थ बैंकको नयाँ शाखा ललितपुर र स्याङ्गजामा


१६ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

१६ फाल्गुन ०७६,ललितपुर । सिद्घार्थ बैंकले ललितपुरको हात्तीवनमा र स्याङजाको वालिङमा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ।

त्यस्तैगरी बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको छ ।

शाखा बिस्तार पछि सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८२ ९३ एक्स्टेन्सन् काउन्टर सहित० पुगेको बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।