३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज सुन चाँदीको मूल्य स्थिर कति छ हेर्नुहोस ?


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

१९ फाल्गुन ०७६,काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । त्यस्तै हिजो आइतबार सुनको मूल्य तोलाको ७८ हजारमा कारोबार भएको थियो भने आज सुनको मूल्य तोलामा७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य तोलामा ७७ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : ४२ बजे