१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य नयाँ रकर्ड कायम ,कति छ हेर्नुहोस ?


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

२१ फाल्गुन ०७६,काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य उच्च बिन्रमा बढेको छ। त्यस्तै आज छापावाल तोलामा सुन २ हजार २ सय रूपैयाँले बढेर नयाँ रेकर्क कायम गरेर आज प्रतितोला असी हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तैगरी आज तेजाबी सुनको मूल्य असी हजार दुइ सय रुपैयाँमा कारोबार भएको भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। हिंजो चाँदी प्रतितोला अाठ सय साठी रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदीको मूल्य प्रतितोला अाठसय असी रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।