१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बलात्कारको आरोपमा प्रदेश सांसद रावल पक्राउ


२१ फाल्गुन २०७६, बुधबार  

0
Shares

२१फाल्गुन ०७६, कैलाली । कैलालीबाट बलात्कारको आरोपमा एकजना प्रदेश सांसद पक्राउ परेका छन् । तत्कालीन नेकपा माओवादी पार्टीबाट अछाम जिल्लाबाट निवाचित सांसद अक्कल रावल बलात्कार आरोपमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । ।
त्यस्तैगरी गत फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ‘बलात्कार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

पिडीतको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि रावल आज बुधबार प्रहरीमा उपस्थित भएका थिए । उपस्थित भएका सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।