
२३ फाल्गुन०७६, काठमाडौं । काठमाडौ । कोरोना भाइरसकोसन् त्रासका कारण सबैतिर स्कुल कलेज बिदा गर्नुपर्ने जनआवाज उठिरहेको अवस्थामा । संयोक रुपमा भाृेली शनिवार देखि सोमवार सम्म सार्बजनिक विदा परेको छ।
त्यस्तै भोली २४ गते शनिवार भएकोले विदानै छ भने २५ गते नारी दिवस परेकोले महिलाहरुलाई सार्वजनिक विदा हुने भएको छ र २६ गते पहाडमा होली परेको छ त्यसैगरी २७ गते तराईको होली भएकोले लगातार चार दिन विदा सार्वजनिक विदा हुन गएको छ छ । त्यस्तै प्रदेश नम्बर २ ले भने दुई दिन होली विदा दिने निर्णय गरेर २७ र २८ गते सार्वजनिक विदा निर्णय गरेको छ ।
सरकारले कोरोना संक्रमण बढ्ने सक्ने खतरालाई मध्यनजर गर्दै नियन्त्रणका लागी करिव एक महिना अगाडी नै स्कुल तहको परिक्षा सकाउन निर्देशन दिएको छ । अब बिधालयहरुले कक्षा १ देखि ९ सम्मको परीक्षा फाल्गुन २८ देखिनै सञ्चालन गर्ने भएका छन् ।







प्रतिक्रिया