२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ः जहाँ नून पाइन्छ


३१ जेष्ठ २०७७, शनिबार  

0
Shares

२९ जेठ ०७७, मुस्ताङ्ग ठिनी ः तस्विरमा देखिएको हिमाली जिल्ला मुस्ताङ्गको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–३ मा रहेको नुन खानीको हो । दोश्रो तस्विरमा यो खानी जाने बाटो देख्न सकिन्छ ।

यस नुन खानीबाट केही बर्ष अघिसम्म नुन निकालेर पोखरा, बाग्लुङ्ग र म्याग्दीसम्मका स्थानीयबासीले खाने गर्दथे । नेपालमा आयोडिन नुन आएपछि यो खानीबाट नून झिक्न रोकिएको छ । तस्वीर राष्ट्रिय समाचार समितीका पत्रकार निरज थकालीले खिच्नु भएको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।