
१० असार ०७७,डोटी । डोटीको जोरायल गाँउपालिका–१ गोगनपानीमा अछामबाट धनगढी जाँदै गरेको बा १६ च २२२३ नम्बरको स्कारपियो जीप दुर्घटनामा प¥यो । यो जीपमा सवार परिचालकसहित १० जना घाइते भए ।
चार जना बस्न मिल्ने जिपमा १० जना बसेर यात्रा गरिरहेका थिए । दुर्घटनाग्रस्त जीपको तस्विर राष्ट्रिय समाचार समितीका पत्रकार विमलबहादुर विष्टले खिच्नु भएको हो ।
१० असार २०७७, बुधबार
0
Shares







प्रतिक्रिया