
१९ साउन ०७७, कालिकोट । उसै त कर्णाली त्यसमाथि साउने झरिको कहर र बढेको खोलानाला । यात्रा डरलाग्दो छ ।

कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा हाम्फालेर जोखिम यात्रा गर्नु पर्ने बाध्यता छ । यहाँका स्थानीयबासी सधैभर यसरी नै जोखिमपूर्ण यात्रा गर्छन् ।

. तस्वीर राष्ट्रिय समाचार समितीका लागि शुरबहादुर सिंहले खिचेका हुन् ।







प्रतिक्रिया