२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हराएका २५ थान मोबाईल भेट्टाएपछि प्रहरीद्वारा फिर्ता


२८ आश्विन २०७७, बुधबार  

0
Shares


२८ असोज ०७७, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेलापारी सम्बन्धित धनीलाई बुधबार बुझाएको छ ।
मोबाईल हराएको भनि दिएका निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बिभिन्न कम्पनीका १२ हजारदेखि ५५ हजार रुपैयाँ पर्ने करिब ३ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका ती मोवाइल फिर्ता गरेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।