२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रहरीलाई घुस दिएको आरोपमा सातदोवाटोका साह पक्राउ


२९ आश्विन २०७७, बिहिबार  

0
Shares


२५ असोज ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका(२७ ठमेलमा महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङ डिउटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४२ प ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका २० घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय ब्रिज किशोर साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्र भित्र उक्त नगद हाली प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले उक्त घुस नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।