२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कुमारीपाटीस्थित शुभागमन सहकारीबाट सिसिटिभी सहित ७ लाख चोरी


२९ आश्विन २०७७, बिहिबार  

0
Shares


२४ असोज ०७७, ललितपुर ः ललितपुर महानगरपालिका(५ कुमारीपाटीस्थित शुभागमन बहुउद्देश्य सहकारी संस्थाबाट नगद ७ लाख ७ हजार ६ सय २५ रुपैयाँ र सिसिटिभि डिभाइस समेत शुक्रबार चोरी
भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।