२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बडादशैंको टिकाको साइत १० ः १९ बजे


८ कार्तिक २०७७, शनिबार  

0
Shares

दशैंको टिका जमरा । तस्विर ः प्रेम मोक्तान

८ कात्तिक ०७७,काठमाडौँ । यो बर्षको बडादशैंको शुभ टिकाको साइत कात्तिक १० गते सोमबार बिहान १०ः१९ बजे उत्तम छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत १०ः १९ बजे भए पनि अश्विन शुक्ल दशमी तिथी रहेकाले दिनभर राम्रा ेरहेको र साइत हेर्न नपर्ने जानकारी दिएको छ ।
गृह मन्त्रालयका अनुसार देवी विसर्जनको साइत बिहान १०ः११ बजे छ ।
शुभ साइतपछि राष्ट्रपति ीवद्यादेवि भण्डारीले सर्वसाधारणलाई टिका लगाइदिने चलन छ । साथै पुर्व राजा ज्ञानेन्द्र शाहले समेत सर्वसाधारणलाई टिका लगाइदिने गर्दछन् ।
यस बर्ष कोरोना भाइरसको माहामारीका चलिरहेको छ । राष्ट्रपति भण्डारी र पुर्वराजा शाहले यो बर्ष टिका लगाउने नलगाउनेबारे कुनै खबर सार्वजनिक भएको छैन ।

सरकारलेयस बर्ष दशैं दशैं घर परिवार भित्र मनाउन र भीडभाड नरेर आफन्तकोमा नजान अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।