२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मध्य दशैंमा दुर्घटनामा परेर युवकको निधन


९ कार्तिक २०७७, आइतबार  

0
Shares


८ कात्तिक ०७७, काठमाडौं । चारैतिर दशैंको खुशीयाली मनाइरहदा काठमाडौं ३२ तिनकुने मुनिभैरव सडकमा प्रदेश ३ ०२(०१२ प ७१०१ नम्बरको स्कुटर शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मुलपानी बस्ने ३० वर्षीय स्कुटर चालक मनोज बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।