
१३ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट घर भएकी ४३ वर्षीया मन्दिरा थापा भण्डारीको कोठाबाट नगद ४८ हजार रुपैयाँ नगद र ग्लोबल बैंकको पिन नम्बर लेखिएको एटिएमबाट नगद १ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ ।
यस घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
१४ कार्तिक २०७७, शुक्रबार
0
Shares








प्रतिक्रिया