
५ मङ्सिर ०७७, बडिखेल ललितपुर । गोदावरी नगरपालिका ४ वडिखेलस्थित रमा तिमल्सीनाको माउण्ट कार्मेट होटलमा सुतिरहेको अवस्थामा मोरङ उर्लाबारी घर बताउने ५१ वर्षीय राजेन्द्र खनाल शुक्रबार बिहान मृत फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।








प्रतिक्रिया