यसकै सिको गरेर बागलुङको रामरेखा र पर्वतको पाङ जोड्ने पुलमा रात्रीकालिन बत्ती जडान गरिएको छ । एसियाकै लामो दावी गरिएको यो झोलुङ्गे पुलमा बिजुली बत्ती जोडेपछि रातको समयमा देखिएको झिलीमिली देखिएको छ ।
यो तस्वीर राष्ट्रिय समाचार समितीका तारानाथ आचार्यले खिचेका हुन् ।
१५ पुस २०७७, बुधबार
0
Shares
प्रतिक्रिया