१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत




२४ चैत ०७७, काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्तासहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेमा १२० रुपैयाँ २९ पैसा देखि ३६० रुपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।