१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बबरमहलमा आगलागी, २ वटा ग्यास सिलिण्डर पड्कियो



प्रतिकात्मक तस्बिर

१३ वैशाख०७८, काठमाडौं । काठमाडौं महानगरपालिका ११ बबरमहलमा आगलागी भएको छ । बबरमहलस्थित भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय भूमि ब्यवस्थापन तथा अभिलेख बिभागको स्टोरमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट यस कार्यालयका क्यान्टिनमा रहेको २ वटा ग्याँसको सिलिण्डर समेत पड्केको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।