१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वनको डढेलोले ४ गोठ जल्यो, करिव १५ लाख क्षति



फाइल तस्विर

१३ वैशाख ०७७,सिन्धुली । सुनकोशी गाउँपालिका् ५ स्थित सहस्रत्र धारा सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने धन बहादुर बिक समेत ४ जनाको गोठ जलेर करिब १४ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीका हनुसार स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ११ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।