
६ जेठ ०७८, ललितपुर । त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको निधन भएको छ। कोरोना भाइरस संक्रमण देखिएपछि उपचार गराइरहेका उपप्राध्यापक सुवेदीको आज निधन भएको हो।
सुवेदीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो। उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले बताएका छन्।
‘







प्रतिक्रिया