
९ जेठ ०७८, काठमाडौं । कोरोना माहामारी र नयाँ राजनीति तरंगबीच विभिन्न छलफल र कार्यक्रम आयोजना हुने क्रम बढ्दै गइरहेको छ ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकमा सहभागीपछि पत्रकारसँग कुराकानी गर्दै गर्दा पत्रकार र नेताहरुको भीड देखिएको छ ।
सरकारले आम नागरिकहरुलाई हिड्न समेत निषेध गरिरहँदा सयौंको संख्यामा भीड जम्मा गरेर बैठक र छलफल मात्रै होइन सार्वजनिक स्थलमा राजनितक दलका कार्यकर्ताहरुले प्रर्दशन समेत गर्न छुट दिइएको छ । । तस्बिर : रोशन सापकोटा \रासस
९ जेष्ठ २०७८, आइतबार
0
Shares







प्रतिक्रिया