१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बचेरालाई खाजा खुवाउने बकुल्लाको अनौठो तरिका (तस्विर)




७ असार ०७८, पोखरा । पोखरा उसै त सिमसार क्षेत्र चराहरुको बास नहुने कुरै भएन । फेवा, वेगनासलगायत तालहरुले ढाकिएको पोखरामा चराचुरुङ्गीको विभिन्न हर्कत हेर्न पाइन्छ ।

महानगरपालिका ६ ताल बाराही मन्दिर नजिक बकुल्ला बाँसको झ्याङमा बचेरालाई चारो खुवाउँदै छ । बुकुल्ला आफ्ना बचेरालाई मुखको चुच्चोले अनौठो भावभंगीका साथ आफ्ना बचेराहरुलाई खाजा खुवाउदैछ । आजकलको चराचुरुङ्गीहरु बचेरा कोरल्ने र हुर्काउने सिजन हो ।

यो तस्विर राष्ट्रिय समाचार समितीका लागि पत्रकार राधिका कँडेलले खिचेकी हुन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।