८ असार ०७८, सिन्धुपाल्चोक । यो तस्विर सिन्धुपाल्चोक हेलम्बुस्थित गल्थुम र माझिटार क्षेत्रमा बनाइएको अस्थायी क्याम्पको हो ।
बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि नेपाली सेनाको उद्धार टोलीले विस्तापित हरुका लागि यो अस्थायी क्याम्प बनाइएको हो ।
यो क्याम्प माझिटार र गल्थुमसात\सात वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको छ ।
यो तस्वीर राष्ट्रिय समाचार समितीका पत्रकार नारायण न्यौपानेले खिचेका हुन् ।
८ असार २०७८, मंगलबार
0
Shares







प्रतिक्रिया