१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाँउको सिंहदरवारमा नयाँ अर्थमन्त्री (तस्विर)



११ असार ०७८,तनहुँ । स्थानीय निकाय गठन भएको ४ वर्ष पुरा भएसँगै गाँउघरमा सिंहदरवार पुगेको आभाससँगै नयाँ अर्थमन्त्रीको अनुहारको झल्को आइरहेको छ ।
विहीबार तनहुँक बन्दिपुर गाउँपालिकाको बिहीबार आयोजित नवौ गाउँ सभामा आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा बजेट प्रस्तुत गर्ने क्रममा गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ केन्द्र सरकारले पेश गर्ने क्रममा प्रस्तुत भए झै देखा परिन् । उपध्यष गुरुङ्गले बजेट पेश गर्ने क्रममा व्रिफकेशलाई रिवनले बेरेर ल्याएकी थिइन् । गाउँपालिकाले अनुमानित रु ६३ करोड ३४ लाख एक हजार पाँच सय बजेट पेश गरेको छ । यो तस्विर राष्ट्रिय समाचार ससमतीका लागि सानेबहादुर नेपालीले खिचेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।