१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भिमफेदी कुलेखानी सडक पहिरोपछि अवरुद्ध




१२ असार ०७८, मकवानपुर । राजधानीबाट वागमती प्रदेशको राजधानी हेटौडा जाने सडक भिमफेदी गाउँपालिका ६ गढी र जुरिखेतको बिभिन्न स्थानमा शनिबार दिउँसो अविरल वर्षाको कारण पहिरो जाँदा भिमफेदी कुलेखानी फाखेल सडकखण्ड पूर्ण रुपमा अवरोध भएको छ ।
ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले जेसिबीको सहायतले अवरोध सडक खुलाउने पहल गरिरहेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।