१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पोखरामा भेटियो दुर्लभ घुमाउने घर (तस्विर)




२० असार ०७८, पोखरा । आधुनिक पर्यटकीय शहर पोखरास्थित डेभिट फल्सपरिसरमा परम्परागत घुमाउने घर छ । बर्षै अघिसम्म पोखरा वरपर यत्रतत्र भेटिने यस्ता घुमाउने घर पछिल्लो समय गाँउघरतिर समेत भेट्न मुस्किल पर्छ ।
बुट्टेदार झ्याल चारचुली, गोलघर घुमाउने घरमा परम्परागत खर छ्वाली वा ढुंगाका छानोले बनाइने परम्परागत घर देखेर पर्यटकहरु दंग पर्ने गर्दछन् । पोखराको यो घुमाउने घर पर्यटकहरुको आर्कषक केन्द्रको रुपमा रहेको छ ।
यो तस्विर राष्ट्रिय समाचार समितीकी पत्रकार राधिका कँडेलले खिचेकी हुन् ।

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।