२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


यी हुन आईपीओ निष्काशन गर्न स्वीकृत पाएका कम्पनी(सूचीसहित)



६ साउन ०७८, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा नेपाल धितोपत्र बोर्डले कुल १५ अर्ब १७ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्न स्वीकृत दिएको छ ।
बोर्डले विभिन्न २२ कम्पनीलाई १५ करोड १७ लाख ८३ हजार २८७ कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डबाट स्वीकृति पाएका अधिकांश कम्पनीले आईपीओ निष्काशन गरिसकेका छन् । गत आवको अन्त्य तिर स्वीकृति पाएका कम्पनीले भने आईपीओ निष्काशनको तयारीमा रहेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।