
१० साउन ०७८, काठमाडौं । आइतबार सुन चाँदीको भाउमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको भाउमा सामान्य उतारचढाव आइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि सामान्य घटेको छ ।
चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँ तोकिएको छ ।








प्रतिक्रिया