१२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मकवानपुरको बकैयामा खेत जोत्दा ट्याक्टरले किचेर मृत्यु



फाइल तस्बिर

१३ साउन ०७८,मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका ८ स्थित खजुरी दमारस्थित खेतमा प्रदेश नम्बर ३–००१ त २५२ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरका चालक सोही गाउँपालिका–३ चिसापानी बस्ने २२ वर्षीय बुद्ध भोलनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
बकैया गाउँपालिका ८ बस्ने कृष्ण बहादुर बज्युको खेत जोत्नेक्रममा ट्याक्टर पल्टीएर किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।