१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आमाको किरियामा बसेका दुई छोरी (तस्विर)



२० साउनः ०७८, परासी । छोराले नै किरिया गर्नुपर्छ भन्ने सामाजिक मान्यता तोडिदै गएको छ । आमाको किरिया बसेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका १३ सूर्यबस्तीका १६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी बसेका छन् ।

यो तस्बीर पत्रकारका मोहन पौडेलले राससका लागि खिचेका हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।