
३० साउन ०७८,खोटाङ । अनकण्टार गुफाभित्र वनझाक्रीको प्रतिमा राखिएको छ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पास्थित पर्यटकीयस्थल रुवालुङ झरना नजिकै रहेको झाँक्री गुफामा वनझाँक्रीको प्रतिमा निर्माण गरिएका हो । मध्यपहाडी लोकमार्गमा पर्ने भुलभुले देउधाम नजिकै रहेको झाँक्री गुफामा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वस छ ।
यो तस्वीर राष्टिय समाचार समितीका खोटाङ संवाददाता केदार मगरले खिचेका हुन् ।







प्रतिक्रिया