
१ भदौं ०७८, पाल्पा । दुवै हात चलाउन सक्ने, बोल्न नसक्ने तर सुन्न राम्रोसँग सक्ने याम खाम्चा गोडाले ल्यापटप चलाउँदै । खाम्चाले गोडाले ल्यापटप तथा मोबाइलमा विभिन्न लेख रचना लेख्ने, इन्टरनेट चलाउने, आफूले लेखेका विभिन्न लेख रचना सामाजिक सञ्जालमा पोष्ट गर्छन् । उनले पाल्पा जिल्लाको निस्दी गाउँपालिका २ स्थित बालहित माविबाट गोडाले लेखेर कक्षा ११ को परीक्षा पनि दिएका छ ।
यो तस्बिर राष्टिय समाचार समितीकी पाल्ला प्रतिनिधि सुशीला रेग्मीले खिचेकीे हुन्







प्रतिक्रिया