२ भदौं ०७८,खोटाङ । लगातारको वर्षाका कारण खोटाङको रावाबेँसी गाउँपालिका ६ हौँचुरस्थित कच्ची सडक हिलाम्मे छ । यही हिलोमा यहाँ गुड्ने एम्बुलेन्स नै फसेको छ भनेचालक निकाल्ने प्रयास गर्दैछन् । हिउँदभर मात्र सञ्चालन हुने जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाका कारण अवरुद्ध हुँदा बिरामी बोक्ने एम्बुलेन्स आवत–जावतमा कठिनाइ हुने गरेको छ ।
यो तस्विर मोहन गुरुङले खिचेका हुन् ।
प्रकाशित मिति :
२ भाद्र २०७८, बुधबार ९ :
१४ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया