१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राजधानी दैनिकका संस्थापक अध्यक्ष शेरचनको कोरोना संक्रमणपछि मृत्यु




३ भदौ ०७८,काठकाडौं । कोरोना संक्रमित दोस्रो संविधानसभा सदस्य महेन्द्र शेरचनको निधन भएको छ ।
राजधानी दैनिक पब्लिकेशनका संस्थापक अध्यक्षसमेत रहेका ६७ वर्षीय शेरचनको बुधवार साँझ बलम्बुस्थित एपीएफ हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारका सदस्यले जनाएका छन् ।
मिडिया सोसाइटीका पूर्वअध्यक्ष रहेका शेरचन हाल मिडिया अलाइन्सका उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य हुन् । वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहेका शेरचनको ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । न्युज कारखाना

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।