
७ भदौ ०७८, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ३ दूधेखोलामा आइतबार बिहान आएको बाढीले बगाएको एउटा घर बगाएको छ । दूधेखोलाको बाढीले एउटा घर बगाउनुका साथै ४५ घर जोखिममा परेका छन् । यो तस्वीर म्याग्दीका पत्रकार सन्तोष गौतमले खिचेका हुन् ।
७ भाद्र २०७८, सोमबार
0
Shares







प्रतिक्रिया