१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नागढुंगा सुरुङ मुखैमा पहिरो



११ भदौँ ०७८,काठमाडौँ । काठमाडँैँ–नौबिसे सडकखण्डअन्तर्गत नागढुङ्गा सुरुङ मार्गको मुखमै (खत्रीपौवा) मा भास्सिएको छ । पहिराका कारण यहाँका केही घर विस्थापित भएका छन् भने केही उच्च जोखिममा छन् । थप जमिन खस्न लागेको हुँदा यात्रु र सवारी साधान उच्च जोखिमबीच आवजतजावत गरिरहेका छन् । भेल पहिरो गएमा तल्लो क्षेत्र समेत जोखिमा छ ।
यो तस्वीर राससका पत्रकार नारायण ढुङ्गानालेखिचेका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।