
१२ भदौं ०७८,भोजपुर । केही समयदेखि निरन्तर वर्षात भएपछि भोजपुरको शनिबारे हटियामा छाता ओडेर आगन्तुक सहभागी भए । कृषि उत्पादनको खरिद तथा बिक्रीका लागि छाता ओडेर धेरै आगन्तुक सहभागी भएकाथिए ।
यो तस्विर भोजपुरका राससप्रतिनिधि युवराज विष्टलेखिचेका हुन् ।
१२ भाद्र २०७८, शनिबार
0
Shares







प्रतिक्रिया