१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंको खिचापोखरीमा आगलागी



प्रतिकात्मक तस्बिर

१७ भदौ ०७८,काठमाडौं । काठमाडौं महानगरपालिका २२ खिचापोखरी मा आगलागी भएको छ । यस ठाँउमा रहेको पपुलर ईसीओ ट्रेडिङ पीभीटी कपडा तथा जुत्ता पसलमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा रेडिमेन्ट कपडा तथा जुत्ता जलेर नष्ट भएका प्रहरीले जानकारी दिएकोे छ ।
धादिङ थाक्रे गाउँपालिका ६ घर भएका ५२ वर्षीय नर बहादुर थापाले संचालन गरेको यस पसलमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण खुल्न सकेको छैन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।