३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरमा एमाले महाधिवेशन सफल भएको भन्दै दिप प्रज्वलन



१४ मंसिर ०७८, ललितपुर । चितवनमा सम्पज्न्न १०औं महाधिवेशन सफल भएको भन्दै नेकपा एमाले ललितपुरले दिप प्रज्वलन गरेको छ । सातदोवाटोस्थित पार्टी कार्यालयमा रहेको मदन आश्रित सालिक अगाडि आयोजित कार्यक्रमा जिल्ला जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार सचिव पुरुषोत्तम आचार्यलगायत सहभागी थिए ।
कार्यालय परिसरमा दिप प्रज्वलनका लागि दर्जनौं युवा युवतीहरु सहभागी भएको जिल्ला सचिव आचार्यले बताएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष व्यञ्जनकारले पार्टीको महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबै नेता कार्यकर्ताहरुलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।