
२७ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा फोटो पत्रकार र टेलिभिजनका क्यामेराम्यानलाई प्रहरी लगाएर अपमान गरिएको छ।
सभापति शेरबहादुर देउवा मतदान केन्द्रमा आउँदै गर्दा प्रहरी लगाएर फोटो र भिडियो खिच्न नदिएपछि विवाद भएको हो।
सो क्रममा एकजना प्रहरी नायव उपरीक्षकले पत्रकारहरुलाई दुर्व्यवहार गर्न खोजेका थिए। त्यसपछि पत्रकारलाई अपमान गरेको भन्दै क्यामेरा डाउन गरिएको हो।







प्रतिक्रिया