
२८ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत भएको निवर्वाचनमा सभापतिमा प्रधानमन्त्री तथा सभापति शेर बहादुर देउवाले प्रतिशत मत ल्याउदा पुनः मतदान हुने भएको छ ।
मतगणना अनुसार सबैभन्दा धेरै मत २ हजार २ सय ५८ शेरबहादुर देउवा आएको छ ।
उनले मत ल्याए । उनका निकटम प्रतिश्पर्धी शेखर कोइलालाले १ हजार ७ सय ४९ मत ल्याएर पछ्याए ।
यसैगरी, प्रकाशमान सिंह,विमलेन्द्र निधिर कल्याण गुरुङ प्रतिश्पर्धाबाट बाहिरिएका छन् ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रोबीच दोस्रो चरणमा चुनाव हुने भएको हो ।







प्रतिक्रिया