१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एमाले उपाध्यक्ष पौडेललाई पनि कोरोना सङ्क्रमण




१ माघ ०७८, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पिसीआर परीक्षणका क्रममा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव यम पाण्डेले जानकारी दिएका छन् । नेता पौडेल घरमा आइसोलेशनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् ।

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।