११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


क्यान्सर रोगसँग लडिरहेका साहित्यकार घिमिरेलाई आर्थिक सहयोग प्रदान



काठमाडौं । चैत ६ गते
शनिबार एक कार्यक्रमका बीच शिशिर घिमिरे स्मृति प्रतिष्ठानले क्यान्सर रोगसँग लडिरहेका तोया घिमिरेलाई सम्मान स्वरुप उपचारका लागि आर्थिक सहयोग गरेको छ । घिमिरे मधेस प्रदेशमा छन्द कवि तथा उपन्यासकारको रुपमा परिचित छन । उनलाई ११ हजार एक सय ११ रुपैयाँ नगद र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यसैगरी मधेस प्रदेशका साहित्यकारहरूले उपचार खर्चबापत चन्दा उठाएर घिमिरेलाई ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।क्यान्सरको कारण थलिएका घिमिरेको क्याम्पसका डोवहरु, फुटकर कविताहरू प्रकाशन भएका छन भने खरानी खण्डकाव्य प्रकाशोन्मुख छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।