८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आगामी चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने ओलीको दाबी



काठमाडौं । चैत ६ गते
आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । आज इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गर्नु भएको हो ।

 

स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उहाँले बताउनु भएको छ । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : १३ बजे