४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राक्सिराङका जनप्रतिनिधिद्वारा सरकारी सुविधा नलिने घोषणा




२० चैत ०७८, काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिले २५ चैतदेखिको सरकारी सुविधा नलिने घोषणा गरेका छन् । र्यकालको अन्तिमतिर आउँदै गर्दा राक्सिराङका जनप्रतिनिधिले आफूहरुले पाउँदै आएको सरकारी सुविधा त्यागेको स्वःघोषणा गरेका हुन् ।

शनिबार राक्सिराङ–९ स्थित गैजुराङमा अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भए बापत आफूहरुलाई प्राप्त भएको सरकारी सवारी तथा तलब भत्ता त्याग गरेको घोषणा गरेका हुन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्ययहरूले आ(आफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त हुनुपर्ने भएकाले नैतिकताको आधारमा सरकारी सुविधा त्याग गरेको घोषणा गरेका हुन् । ‘हा

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।