६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा बढी घाइते



२८ चैत ०७८, बाठमाडौ । भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा बढी घाइते भएका छन् । भैरबनाथको रथ तान्ने क्रममा झै–झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौनो नौ बजेबाट ढुंगामुढासमेत भएको थियो ।ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँंका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ ।

६ जना टाँंका लगाउनुपर्ने विरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ । त्राको क्रममा सयौ युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झै(झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।