
२० असार ०७९, काठमाडौं । नेपालस्थित भारतीय दूतावासमा गोली चलेको छ। लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एक सुरक्षाकर्मी रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धानका लागि अपराध महाशाखाबाट एसपी दिनेश आचार्य नेतृत्वको टोली घटनास्थल जाँदै छ।







प्रतिक्रिया