
२२ असार ०७९, काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो।
तर दिउँसो १ बजेसम्म बैठक बस्न सकेको थिएन। अर्को बैठक आजै दिउँसो २ बजेका लागि तोकिएको छ।

राष्ट्रिय समाचार
२२ असार २०७९, बुधबार

२२ असार ०७९, काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो।
तर दिउँसो १ बजेसम्म बैठक बस्न सकेको थिएन। अर्को बैठक आजै दिउँसो २ बजेका लागि तोकिएको छ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १ : २९ बजे
प्रतिक्रिया