
२३ असार ०७९, काठमाडौं । लुभु बसपार्कमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभु बसपार्कनजिक पाटीमा करिब ५० वर्षीय रेशम लामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२४ असार २०७९, शुक्रबार
0
Shares







प्रतिक्रिया