११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जगतमान श्रेष्ठ काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त



काठमाडौं, भदौ २९ गते ।काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् ।

महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए । उनी पूर्व प्रहरी उपरीक्षकसमेत हुन् ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।